काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले टेकुस्थित नेपाल आयल निगमको कार्यालयअघि प्रदर्शन गरेको हो ।

भारतबाट मूल्य घटेर आएपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै प्रदर्शन गरिएको हो। ुजनताको चुलो निभाउन पाइदैनु, ुपरमादेशी सरकार चाहिँदैनु, ुग्याँस र पेट्रोलीयम पदार्थको मूल्य वृद्धि फिर्ता गर,ु भन्दै नाराबाजी गरेका छन्।

फरकबाटो १८ श्रावण २०७९, बुधबार १५:५२