स्वास्थ्य सुरक्षाको मापदण्ड पुरागरि देउसी भैलो खेल्न आग्रह

 

सुर्खेत । स्वास्थ्य सुरक्षाको मापदण्ड पुरागरि देउसी भैलो खेल्न स्थानिय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार सुचना प्रकाशित गरि कोभिडबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्न आग्रह गरेको हो ।

पच्चीस जनाभन्दा बढि भेला भई देउसी भैलो नखेल्ल समेत प्रशासनले  सर्वसाधारणलाई आग्रह गरेको छ ।