
प्रदेश १ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।
आज सोमवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन । उनले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
आचार्य गएको भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

फरकबाटो १५ कार्तिक २०७८, सोमबार १५:३२