वीरेन्द्रनगरको नीति तथा कार्यक्रम : गर्भवती महिलाहरुका लागि आकस्मिक उद्दार कोष कार्यक्रम (पूर्ण पाठसहित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले गर्भवती महिलाहरुका लागि एक लाखको आकस्मिक कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० मा तत्तकाल उद्दारका लागि सहयोग पुग्ने उद्देश्यले आकस्मिक कोष स्थापना गर्ने भएको हो ।

शुक्रबार नगर प्रमुख मोहनमाया ढकालले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मातृ तथा नवशिसु कार्यक्रम र गर्भवति आमाहरुका लागि आकस्मिक उद्दार कोष स्थापना गर्ने जानकारी दिइन् ।

mohanmaya dhakal