सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा एमाले र गठबन्धनबिच कडा प्रतिष्पर्धा देखिएको छ । कारिब साढे चार सय मतगणना हुँदा दुवैका प्रमुखका उम्मेदवारले बराबर मत ल्याएका हुन् ।
एमालेबाट प्रमुखका उम्मेदवार मोहन माया ढकालले १९१ मत ल्याएकी छन् भने र गठबन्धनबाट काँग्रेसका उम्मेदवार उपेन्द्र खड्काले १९१ मत ल्याएका छन् ।
एमालेबाट उपप्रमुखका उम्मेदवार निलकण्ठ खनालले २२१ मत, गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले १७५ मत ल्याएकी छन् ।


फरकबाटो ३१ बैशाख २०७९, शनिबार १४:५६