पञ्चपुरी नगरपालिका वडा न १ मा नेकपा एमालेले जितेको छ । निर्वाचन अधिकृत नविन कुमार भट्टका अनुसार एमालेका उम्मेदवार कर्ण थापा मगरले चार सय ७९ मत ल्याएर बिजयी भएका हुन् ।
उक्त वडामा उनको प्यानलले नै जित हासिल गरेको छ ।

फरकबाटो मिडिया प्रालिका लागि
सूचना विभाग दर्ता नं.: २९०६-२०७८/७९
अध्यक्ष/सम्पादकः सीता कुमारी वली
सह-सम्पादकः गीता थापा
व्यवस्थापकः कल्पना कार्की
ठेगानाः वीरेन्द्रनगर ६ सुर्खेत बुद्धपथ

फरकबाटो ३१ बैशाख २०७९, शनिबार १३:२५