सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरीले वीरेन्द्रनगरको मेयरमा उम्मेदवारी दिएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर वीरेन्द्रनगरको मेयरमा राप्रपाबाट उम्मेदवारी दर्ता गरेका हुन ।
यस्तै राप्रपाबाट वीरेन्द्रनगरको उपमेयरमा अन्जु बस्यालले उम्मेदवारी दर्ता गरेकी छन् ।


फरकबाटो १२ बैशाख २०७९, सोमबार १८:१३