एमालेले वीरेन्द्रनगरको प्रमुखमा मोहनमाया ढकालल र उपप्रमुखमा निलकण्ठ खनाललाई उम्मेदवार बनायो

सुर्खेत । नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ ढकाललाई उम्मेदवार बनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा प्रमुखमा ढकाल र उपप्रमुखमा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

ढकालल हाल  वीरेन्द्रनगरमा उपप्रमुख भने खनाल वडा नं ४ को वडा अध्यक्ष छन् । ढकालले आज उपप्रमुखबाट राजनीनामा दिन लागेको जानकारी दिइन् ।