
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपामा आफुलाई अपमान भए पछि आफ्नै घर फर्किएको बताएका छन् ।
राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको उनले बताएका हुन् । पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाए ।

फरकबाटो ७ फाल्गुन २०७८, शनिबार १६:२२