एमसीसी संसद्‍मा टेबल भए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्‍मा एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गगरेको छ । बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने निष्कर्ष निकालेको हो ।

पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार गर्ने निर्णय गठबन्धनको नहुने माओवादी केन्द्रले बताएको छ ।