
काठमाडौं । नेकपा (एमाले)ले प्रदेशअधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने भएको छ ।
बुधबार बसेको सचिवालयको बैठकले स्थानीय निर्वाचनपछि प्रदेश अधिवेशन गर्ने निर्णय गरकेो हो । यसअघि माघ ८ मा प्रदेश अधिवेशन तोकिएको थियो । कोरोनाको कारण देखाउँदै त्यसलाई माघ २८ र २९ मा सारिएको थियो ।

फरकबाटो १९ माघ २०७८, बुधबार २०:३३