
सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नेतृत्व चयनका लागि मंगलवार निर्वाचन हुँदैछ । नयाँ नेतृत्वमा अध्यक्षका लागि अमृत बिसी र डण्डिप्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।
उनीहरुले आआफ्नो प्यालन बनाएर चुनावी मैदानमा होमिएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके पछि आज चुनाव हुन लागेको हो ।

फरकबाटो २७ पुष २०७८, मंगलवार ०९:०९