सुर्खेत । सुर्खेत विमानस्थल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ । विमानस्थल मर्मतका लागि मंसिर १० गतेदेखि बन्द गरिएको थियो ।
धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो ।
यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था रहे पनि अब जहाज अवतरण र उडानसमेत विमानस्थलले जनाइएको छ ।
फरकबाटो ६ पुष २०७८, मंगलवार १२:००