सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवन बहादुर शाही नेपाली कांग्रेसको सहमहान्त्रीमा पराजित भएका छन् ।
शुक्रबार सकिएको मतगणनामा मुख्यमन्त्री शाहीलाई पराजित गर्दै पिछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डेले दुई हजार चार सय ११ मत ल्याएर निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री शाहीले दुई हजार एक सय ३३ मत ल्याएका छन् ।
फरकबाटो २ पुष २०७८, शुक्रबार १७:२३