सुर्खेत । बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन्। सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते (द्वादशीसम्म) बिदा दिएको थियो।
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किनेहरु बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।
फरकबाटो १० कार्तिक २०८०, शुक्रबार ०९:१८