बेलायती राजा चार्ल्स तृतियाले पहिरिए राजमुकुट


सुर्खेत । वेस्टमिन्स्टर एबेमा भव्य धार्मिक समारोहमा बिचमा बेलायतका राजा चार्ल्स तृतियाको राज्याभिषेक गरिएको छ।राजा चाल्र्सको जारी राज्यभिषेकमा उनले राजमुकुट पहिरिएका छन् ।

सो समारोहमा सहभागी हुनका लागिविश्वभरका प्रतिष्ठित व्यक्तिहरूले भाग लिइरहेका छन् । र, हजारौं मानिसहरू लन्डनमा भेला भएका छन्। यो ७० वर्षमा बेलायतको पहिलो राज्याभिषेक हो।