माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु


सुर्खेत । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । केहीबेरअघि कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार गर्ने भनिए पनि गठबन्धनमा अहिलेसम्म सहमति जुटेको छैन । अहिले जारी बैठकमा पनि सरकार विस्तारबारे नै छलफल भइरहेको बताइएको छ ।