सुर्खेत । नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आह्वान गरेको छ । प्रहरीले रिक्त पदपूर्तिका लागि शुक्रबार एक सूचना प्रकासित गरेर स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।
उक्त सूचनामा भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारमा काम गर्न इच्छुकहरुले आवेदन दिन सकिने उल्लेख गरिएको छ। आवेदन दिने म्याद फागुन १ गतेदेखि फागुन ३० गतेसम्म तोकिएको छ।
फरकबाटो २८ माघ २०७९, शनिबार १०:३३