सुर्खेत । जुम्लामा आगलागीबाट एकजनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं १ का बन्दना भण्डारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
स्थानिय लोकबहादुर भण्डारीको आठकोठे तिनतले भवनमा एक्कासी आगो लागेपछि उक्त आगोमा परी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरकबाटो २४ माघ २०७९, मंगलवार १४:३५