कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । आज आव्हान गरिएको बैठकबाट उनले विश्वासको मत लिने भएका हुन् ।

कर्णाली प्रदेशमा सत्ता साझेदारको २४ मत रहेको छ भने नेपाली काँग्रेस लगाएतको १५ मत रहेको हो । एकजना स्वतन्त्रबाट निर्वाचित सांसद भने तटस्थ बस्दै आएका छन् ।