कर्णालीका विनाविभागिय मन्त्रीले कुन मन्त्रालय पाउँलान् ?


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओबादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएसंगै उनले दुईजना विनाविभागिय मन्त्री चयन गरेका छन् ।

नेकपा एमाले दैलेखबाट निर्वाचित विनोद शाह र नेकपा माओबादी मुगुबाट निर्वाचित मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरिएको हो ।

तर उनीहरुलाई कुन मन्त्रालय भाग पर्छ भन्ने कुराको अँझै टुङ्गो लागेको छैन ।