दोलखाको प्रदेश सभा (ख) मा नेकपा एमालेका भरतबहादुर केसी विजयी


सुर्खेत । दोलखाको प्रदेश सभा (ख) मा नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन् ।

उनी नेपाली कांग्रेसका बर्मा लामालाई एक हजार ८ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् ।

विजयी केसीले १९ हजार ४ सय १४ मत प्राप्त गरेका थिए भने कांग्रेसका बर्माले १७ हजार ५ सय ९५ मत प्राप्त गरेका थिए ।