
सुर्खेत । चुनाव हारेर आँफुले केही नगुमाएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौँडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताएका हुन् ।


फरकबाटो ११ मंसिर २०७९, आईतवार १८:१४