सुर्खेत । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बराललाई ५ हजार ४ सय ४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
पौडेलले २२ हजार ९ सय ८० मत पाउँदा बरालले १७ हजार ५ सय ३५ मत ल्याएका थिए ।
फरकबाटो ९ मंसिर २०७९, शुक्रबार ०९:५६