जाजरकोटमा आज बेलुका सम्म मतगणना सुरु हुने

फोटो सौजन्य : रेशमबहादुर खड्का

जाजरकोट । जाजरकोट जिल्लामा आज बेलुका सम्म मतगणना सुरु हुने भएको छ ।

जिल्लाका सबै मतदात स्थलहरुबाट मतपेटीकाहरु सदरमुकाम खलंगा ल्याइसकिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।