
सुर्खेत । हिजोराति भएको खेलमा घरेलु टोली यूएई ५–० गोलको फराकिलो अन्तरले पराजित भएको छ । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरेका थिए ।
जुलियन अल्भारेज, लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एकरएक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो । दोस्रो हाफमा एक गोल थप्यो । कतार विश्व कप आउँदो आइतवारदेखि सुरु हुँदैछ ।

फरकबाटो १ मंसिर २०७९, बिहीबार १०:५४