सुर्खेत । लागुऔषध मुद्धाको फरार रहेकी प्रतिवादी पक्राउ परेकी छिन् । कालिकोट सानित्रिबेणि की २८ वर्षिय शकुन्तला शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सुर्खेत जिल्ला अदालतले ११ महिना ५ दिन सजाय तोकेको थियो । निजलाई प्रहरीले नियन्त्रणमा लिई अदालतमा पठाइएको छ ।

फरकबाटो २४ कार्तिक २०७९, बिहीबार १७:१५