आमा बनिन् आलिया भट्ट

काठमाण्डौ । बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच।एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ ।

यी दुईले गत अप्रिलमा विवाह गरेका थिए ।