सर्बोच्चको गतिरोधप्रति पाँच दलीय गठबन्धनको गम्भीर ध्यानाकर्षण

काठमाडौं, । पाँच दलीय गठबन्धन समन्वय समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको विश्लेषण गर्नुका साथै संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिएको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको र राज्यको महत्वपूर्ण अंगको स्वतान्त्रा विश्वसनीयता र गरिमा स्वच्छतालाई कायम राख्ने गरी याथाशीघ्र निकास दिनु पर्ने बताए ।  यसका लागि सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुने आशा व्यक्त गरिएको उनले बताए ।