वीरेन्द्रनगरमा सरसफाई उत्सव

लामखुट्टेको लार्भा खोजीगरी नष्ट गर्ने कार्यक्रम समेत गरियो

सुर्खेत । वीरेन्द्रनगरमा सरसफाई उत्सव मनाइएको छ । सरसफाई उत्सव संगै लामखुट्टेको लार्भा खोजीगरी नष्ट गर्ने कार्यक्रम गरिएको हो । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

यस्तै सरसफाई उत्सवको नेतृत्व सुर्खेत उद्योग वाणिज्य संघ,  क्लिन सुर्खेत ग्रिन सुर्खेत लगाएतका संघसंस्थाहरुले गरेका थिए । ।

वीरेन्द्रनगरको मंगलगढी चोकदेखी पिपलचौतारासम्म सरसफाई गरिएको थियो ।

फोटो फिचर