बराहताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

सुर्खेत । बराहताल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भिम बहादुर भण्डारी विजयी भएका छन् । उनले चार हजार २७३ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिष्प्रधी नेकपा एमालेका धनश्याम पाण्डेले तीन हजार ५५५ मत ल्याएर पराजित भएका छन् ।

यस्तै निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी पुन मगरले चार हजार ३०१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिप्रधी नेकपा एमालेका तीन हजार ५९९ मत ल्याएर पराजित भएकी छन् ।