सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं १४ गढीमा एमालेका देव बहादुर रोकाय विजयी भएका छन् ।
रोकायले ५४५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिष्प्रधी नेपाली काँग्रेसका बिरु थापाले ५१२ मत ल्याएका छन् ।
यस्तै वडा सदस्यमा तीन वटा एमाले र एक वटामा काँग्रेसले जितेको छ ।


फरकबाटो २ जेष्ठ २०७९, सोमबार १७:३१