सल्यान । सल्यानका आठ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । दशवटा स्थानीय तह रहेको सल्यानमा आठ वटा पालिकामा मतगणना सुरु भएको हो । दुई पालिकामा भने मतगणना सुरु भएको छैन ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा मत गणना सुरु नभएको जानकारी दिए ।


फरकबाटो ३१ बैशाख २०७९, शनिबार ०८:३९