सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदका उम्मेद्धवार मोहनमाया ढकालले आफ्नो जित सुनिश्चित भएको र आफु उत्साहित भएको बताएकी छन् ।
वीरेन्द्रनगर नगरपालिका ८ को सिद्धबहिरा बाल विद्यालय खजुरा मतदान केन्द्र ख बाट मतदान गर्दै उनले आफु उत्साहित भएको बताइन् । उनले जित पछि वीरेन्द्रनगरलाई उत्कृष्ट र नमुना नगर बनाउने बताईन् ।
फरकबाटो ३० बैशाख २०७९, शुक्रबार ०९:१६