काठमाडौं । सरकारले भोलि मङ्गलवार ईद पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
२०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद (इद उल फित्र ) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

फरकबाटो मिडिया प्रालिका लागि
सूचना विभाग दर्ता नं.: २९०६-२०७८/७९
अध्यक्ष/सम्पादकः सीता कुमारी वली
सह-सम्पादकः गीता थापा
व्यवस्थापकः कल्पना कार्की
ठेगानाः वीरेन्द्रनगर ६ सुर्खेत बुद्धपथ

फरकबाटो १९ बैशाख २०७९, सोमबार १६:३२