
सुर्खेत । नेकपा एमाले सुर्खेतले कार्यविभाजन गरेको छ । शनिवार बसेको सचिवाल बैठकले पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजनको टुंगो लगाएको हो ।
एमाले सुर्खेतका सदस्य गंगाराम तिमिल्सेनाले पदाधिकारीहरु तथा जिल्ला कमिटी सदस्यहरुको कार्यविभाजन गरिएको जानकाकारी दिए । उनले भूगोल, बिभाग र फाँटको कार्यबिभाजन गरिएको बताए ।
उनले जिल्लाका नौ वटै स्थानीय तहका इन्चार्ज र सहइन्चार्ज तथा ९९ वटै वडाका इन्चार्ज तोकिएको जानकारी दिए ।

फरकबाटो १५ माघ २०७८, शनिबार २१:१७