गृहले राप्रपालाई भन्यो : निषेधित क्षेत्र तोडे कानून अनुसार कारवाही हुन्छ


सुर्खेत । राप्रपाले भोलि आइतबार बिजुलीबजारमा प्रदर्शनको घोषणा गरेसँगै गृह मन्त्रालयले निषेधित क्षेत्र नतोड्न आग्रह गरेको  छ ।

आज एक विज्ञप्ती निकाल्दै मन्त्रालयले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कानून अनुसार कारवाही गर्ने बताएको हो ।

राप्रपाले निषेधित क्षेत्र तोडेरै आन्दोलन गर्ने बताएको थियो ।