सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

सुर्खेत । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित हो ।

तर, आजको बैठकले सत्ता गठबन्धनभित्र पछिल्लो समय देखिएको समस्या समाधान गर्ने र बजेटको समिक्षा गर्ने बताइएको छ ।