कर्णालीमा फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा


सुर्खेत । कर्णाली प्रदेशमा फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइने भएको छ ।

हिजो बसेको मन्त्रीपरिषद्को बैठकबाट कर्णाली प्रदेशभर प्रदेश र स्थानिय तहका कार्यालयका लागि मात्र सोको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।