हिउँले सेताम्मे भयो हुम्ला ( फोटो फिचर)


नरजंग तामाङ् , हुम्ला । हिजोदेखि हुम्लामा हिउँ परेको छ । हिउँ पर्न थालेसंगै हुम्ला हिउँले ढाकिएको हो । निरन्तरको हिउँका कारण जनजिवन प्रभावित भएको स्थानियले बताएका छन् ।