गुर्भाकोटमा एकजना बृद्धको शव फेला


सुर्खेत । गुर्भाकोट नगरपालिका ११ आँपसोतीमा एकजना बृद्धको शव फेला परेको छ । करिब ५५ वर्षीय बृद्धको शव फेला परेको वडा अध्यक्ष राजन वि.सीले जानकारी दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

भेरी नदिमा आधा डुबेको अवस्थामा भेटिएको शवको पहिचान नभएको प्रहरीले जनाएको छ ।