सभामुख गुरुङ्ले सपथग्रहणसंगै आजै गरिन् पदबहाली


सुर्खेत । कर्णाली प्रदेशका सभामुख नन्दा गरुङ्ले पद तथा गोपनियताको सपथ ग्रहणसंगै आजै पद बहाली समेत गरेकी छन् ।

आजै सभामुख पदमा निर्वाचित भएकी गुरुङ्लाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

 

सपथग्रहण गरेसंगै गुरुङ्ले आजै पद बहाली समेत गरेको संसद सचिवालयले जानकारी दिएको छ ।