
सोही अवसरमा संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखको चुनावको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए ।
सभाका ज्येष्ठ सदस्य राणाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभा सभामुख पदको चुनावका लागि यही २०७९ साल माघ ५ गते बिहीवारको दिन तोकिएको बताए । सत्तारूढ दलहरुबीच सभामुख नेकपाएमालेलाई दिने सहमति भएको छ ।

फरकबाटो २६ पुष २०७९, मंगलवार २०:०१