कतार विश्वकपमा आज चार खेल हुँदै

सुर्खेत । कतार विश्वकपमा आज चार खेल हुँदैछ । दिउँसो ३.४५ मा अर्जेन्टिना र साउदीअरेबिया बिच खेल हुँदैछ ।

यस्तै साँझ ६.४५ मा डेनमार्क र टुनिसिया, ९.४५ मा मेक्सिको र पोल्याण्ड र १२.४५ मा फ्रान्स र अस्ट्रेलियाबिच खेल हुने भएको हो ।