
सुर्खेत । नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।
नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
साभार :अनलाईन खबर

फरकबाटो २५ कार्तिक २०७८, बिहीबार २०:२१