पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध

सुर्खेत । पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

गए राति भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने घुमाउने नजिकै लेदो माटोसहित पहिरो खसेपछि सडक अवरुछ भएको हो ।

दुवैतर्फ अवरूद्ध सडक खुलाउने प्रयास प्रहरीले गरिरहेको छ ।

अविरल वर्षापछि लेदोसहित पहिरो खस्दा सडक अवरूद्ध भएको हो ।