यौन हिंसासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाण्डाै । प्रतिनिधि सभाको आज साेमवार बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९’ पारित गरेको छ ।

sf7df8f}F, #@ ;fpg M
k|ltlglw;ef a}7sdf k|d’v k|ltkIf bn Pdfn]åf/f lj/f]w
k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s z’? eP;Fu} k|d’v k|ltkIf bn g]skf -Pdfn]_ sf ;b:o cfcfˆgf 7fpFaf6 pleP/ lj/f]w hgfpFb} . tl:a/M /Tg >]i7÷/f;;

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राष्ट्रिय सभाको सन्देशसहितको विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

याे विधेयकमाथि बैठकमा छलफल भइ उठेका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।