चिङ्गाड गाउँपालिको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

सुर्खेत । चिङ्गाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाले ३९ करोड ३८ लाख ९६ हजार ८४० रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा पशु र सहकारीलाई प्राथमिकता दिएको हो ।

chingad