सुर्खेत । वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट उपेन्द्र खड्का र उपमेयरमा राम कुमारी थापाले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा खड्का र उपमेयरमा थापाले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनबिच चुनावी तालमेल नमिले पछि दलहरुले छुट्टाछुट्टै उम्मेदवार दर्ता गरेका छन् ।


फरकबाटो १२ बैशाख २०७९, सोमबार १८:३०