
सुर्खेत । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले सुरुवाती अग्रता बनाएका छन् ।
अहिलेसम्म १४ सय २५ मतगणना हुँदा एमालेका विष्टले ६ सय ७२ मत प्राप्त गरेका हुन् । । एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा विष्ट ७० मतले अगाडि छन् । एकीकृत समाजवादीकी झाँक्रीले ६ सय २ मत प्राप्त गरेकी हुन् ।

फरकबाटो ५ मंसिर २०७९, सोमबार २०:०२